खपाउनु

Romanized: khapaaunu, khapaunu

धेरै समयसम्म पुऱ्याइनु; टिकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
धेरै समयसम्म पुऱ्याइनु; टिकाउनु।
२.
(सकर्मक क्रिया) बिक्री गर्नु; समाप्त पार्नु।

सम्बन्धित शब्दहरू