खप्नु
Romanized: khapnu
कुनै कुरा धेरै दिनसम्म रहिरहनु; दिगो हुनु; टिक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
कुनै कुरा धेरै दिनसम्म रहिरहनु; दिगो हुनु; टिक्नु।
२.
फारो हुनु।
३.
(सकर्मक क्रिया)
दुःखकष्ट, आपद्विपद् आदि सहनु; बेहोर्नु।