खप्या
Romanized: khapyaa, khapy, khapya
भाँडो; भात, दाल, कुँडो आदि पकाउन प्राय: दैनिक व्यवहारमा प्रयोग गरिने भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
भाँडो; भात, दाल, कुँडो आदि पकाउन प्राय: दैनिक व्यवहारमा प्रयोग गरिने भाँडो।