खबटे टीको

Romanized: khabate teeko, khabate tiiko, khabate tiko, khabatetiko

विवाह हुन लागेकी केटीले लगनका समयमा र विवाहित आइमाईले तिजका समयमा सौभाग्य चिह्नका रूपमा निधारमा लाउने काँचको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विवाह हुन लागेकी केटीले लगनका समयमा र विवाहित आइमाईले तिजका समयमा सौभाग्य चिह्नका रूपमा निधारमा लाउने काँचको टीको; आइमाईले निधारमा लाउने खबटोजस्तो ठुलो टीको।

सम्बन्धित शब्दहरू