खबटिनु Romanized: khabatinu हे. खपटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश अकर्मक क्रिया [खबटो+इ+नु] 1 हे. खपटिनु। प्रज्ञा नेपाली बृहत् शब्दकोश अकर्मक क्रिया [खबटो+इ+नु] 1 खबटोजस्तो हुनु; कडा वस्तु वा माटाका भाँडा टुक्रिएर सालक, कछुवा आदिका खबटाजस्तो हुनु; खपटिनु। सम्बन्धित शब्दहरू खबटे खबटा खबटो ओबटिनु खबट्याउनु बटिन खबटाखबटी खबटे टीको