खबटो
Romanized: khabato
बाँसको पट्याँस (सुप्लो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बाँसको पट्याँस (सुप्लो)।
२.
माटाका भाँडा फुटेर बनेको टुक्रो।
३.
शङ्खे किरो, अन्डा आदिको बाहिरको कडा भाग; खपडो।
४.
सालक, कछुवाको शरीरको बाहिरी भागमा रहेको कडा भाग।