लबटो
Romanized: labato
हथुङ्गोदेखि जोरेका औंलाका टुप्पासम्मको आकार; हत्केलो; लपेटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ लपेटो]
१.
हथुङ्गोदेखि जोरेका औंलाका टुप्पासम्मको आकार; हत्केलो; लपेटो।
२.
त्यस्तो आकारले गरेको प्रहार; थप्पड।