खमारी

Romanized: khamaari, khamaaree, khamaree, khamarii

खमारी (khamaari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

खमारी(१)

(नाम [खम्बा+आरी])
1.
हात्ती बाँधिने खम्बा; आलानस्तम्भ।

खमारी(२)

(नाम [संस्कृत गम्भारी])
1.
पीपलका जस्ता पात, सेतो बोक्रो, पहेँला फूल र फल हुने, दुध निस्कने एक जातको रुख वा त्यसैको फल।

सम्बन्धित शब्दहरू