खराउ खुट्टे
Romanized: kharaau khutte, kharau khutte, kharaukhutte, kharaaukhutte
पैतालाका बिच भागले नछोई कुर्कुच्चा र औंलाले मात्र जमिन छुने खुट्टा भएको; कठपाउ भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खराउ+खुट्टे]
१.
पैतालाका बिच भागले नछोई कुर्कुच्चा र औंलाले मात्र जमिन छुने खुट्टा भएको; कठपाउ भएको।
२.
(नाम)
त्यस्तो खुट्टा वा पैताला भएको मान्छे।