खराउनु
Romanized: kharaaunu, kharaunu
कुनै वस्तु भुटेर वा घाममा सुकाएर खरो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खरो+आउनु]
१.
कुनै वस्तु भुटेर वा घाममा सुकाएर खरो पार्नु।
२.
खुब तताउनु; ज्यादै सुकाउनु।