खरानी
Romanized: kharaani, kharaanee, kharanee, kharanii
दाउरा आदि वस्तु बलिसकेपछि बाँकी रहने धुलो वा क्षार पदार्थ; भस्म; खाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षरणी]
1
दाउरा आदि वस्तु बलिसकेपछि बाँकी रहने धुलो वा क्षार पदार्थ; भस्म; खाक।