खराने

Romanized: kharaane, kharane

खरानी रङको; खरानीसम्बन्धी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
खरानी रङको; खरानीसम्बन्धी ।
२.
बेकम्मा; रद्दी।
३.
(नाम) एक प्रकारको बनैयाँ झार।

सम्बन्धित शब्दहरू