चाराने
Romanized: chaaraane, chaarane, charaane, charane
चार आना मोलको; चार आना पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चार आना मोलको; चार आना पर्ने।
२.
सस्तो; कमसल; मामुली; धेर मूल्य नभएको।