चारा
Romanized: chaaraa, chaara, charaa, chaar
उपाय; जुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी चार]
१.
उपाय; जुक्ति।
२.
अधिकार।