चारानी
Romanized: chaaraani, chaarani, charaani, charani
चार आना मूल्यको सिक्का; चवन्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चार+आना+ई]
1
चार आना मूल्यको सिक्का; चवन्नी।