खर्खरानो
Romanized: kharkharaano, kharkharano
खरो स्वभावको; स्पष्टवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खरो स्वभावको; स्पष्टवादी।
२.
सुकेर झुर्रिएको; राम्ररी भुटिएको।