सर्सरानो
Romanized: sarsaraano, sarsharaano, sharsaraano, sarsharano
बाङ्गो नभएको; सलक्क परेको; एकनासको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
बाङ्गो नभएको; सलक्क परेको; एकनासको।