सर्सराउनु

Romanized: sarsaraaunu, sarsharaaunu, sharsaraaunu, sarsharaunu

हावा आदि चल्दा सरसर शब्द गर्नु; सऱ्याकसुरुक गर्नु; सरसराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [सरसर+आउ+नु]

1
हावा आदि चल्दा सरसर शब्द गर्नु; सऱ्याकसुरुक गर्नु; सरसराउनु।

सम्बन्धित शब्दहरू