तर्तरानो
Romanized: tartaraano, tartarano
घिउतेल तर तर चुहुने गरी पकाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
घिउतेल तर तर चुहुने गरी पकाइएको।
२.
तेजिलो; चम्किलो।