खऱ्यान
Romanized: khayaana, khayaan, khayan, khayana
खर उम्रेको वा खर हुने जग्गा; खरबारी; खरघारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खर+यान]
1
खर उम्रेको वा खर हुने जग्गा; खरबारी; खरघारी।