दऱ्यान
Romanized: dayaana, dayaan, dayan, dayana
ससाना ढुङ्गा प्रशस्त भएको जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दरण+यान]
१.
ससाना ढुङ्गा प्रशस्त भएको जमिन।
२.
पानीले घिसिएर माथि माथि चोसाचोसी ढुङ्गा निस्किएको बाटो ।