खलेरो भाग
Romanized: khalero bhaaga, khalero bhaag, khalero bhag, khalero bhaga
गाउँघरमा आफ्ना भागमा परेका खलेरहरूलाई नयाँ बाली भित्र्याउँदा होस् अथवा गौरा, दसैँ, तिहार, माघे… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गाउँघरमा आफ्ना भागमा परेका खलेरहरूलाई नयाँ बाली भित्र्याउँदा होस् अथवा गौरा, दसैँ, तिहार, माघे सङ्क्रान्तिजस्ता चाडपर्वहरूमा दिइने खाद्यान्नादि।