घुँडे भाग
Romanized: ghumde bhaaga, ghumde bhaag, ghunde bhaaga, ghumde bhag
जन्ती आएका दिन दुलहीतर्फबाट दुलाहालाई दिइने र जन्तेबाख्रो खाने दिन दुलाहातिरकाले दुलहीलाई दिइने विशेष भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जन्ती आएका दिन दुलहीतर्फबाट दुलाहालाई दिइने र जन्तेबाख्रो खाने दिन दुलाहातिरकाले दुलहीलाई दिइने विशेष भाग।