गाँडे काग

Romanized: gaamde kaaga, gaamde kaag, gaamde kaga, gamde kaaga

ना. प्रायः चार हजार फिटभन्दा उचाइमा बस्ने र एक हाँचमा हजारौं भएर मकै आदि खान घुम्ने लेकाली काग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. प्रायः चार हजार फिटभन्दा उचाइमा बस्ने र एक हाँचमा हजारौं भएर मकै आदि खान घुम्ने लेकाली काग।

सम्बन्धित शब्दहरू