खल्क्याउनु
Romanized: khalkyaaunu, khalkyaunu
खल्क्याउनु (khalkyaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
खल्क्याउनु(१)
(सकर्मक क्रिया [खलक्क+आउ+नु])
1.
नरम खानेकुरो मुखले नचपाईकन पेटमा पुर्याउनु; निल्नु।
खल्क्याउनु(२)
(सकर्मक क्रिया)
१..
खल्को हाल्नु।
२..
गुड्काएर तल झार्नु।
३..
तुहाउनु।
४..
पखाल्नु।