खल्यामट्या
Romanized: khalyaamatyaa, khalyaamatya, khalyamatyaa, khalyaamaty
खलामा धान, कोदो आदि दाइँ गरेर अन्त्यमा ढुङ्गामाटोसहित उठाइएको अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
खलामा धान, कोदो आदि दाइँ गरेर अन्त्यमा ढुङ्गामाटोसहित उठाइएको अन्न।