खस बाहुन
Romanized: khasa baahuna, khasa baahun, khasa bahun, khasha baahuna
खसहरूको समूह; छेत्रीबाहुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खसहरूको समूह; छेत्रीबाहुन।
२.
नेपाली खस जातिको तागाधारी शाखा।