मुद्रा बाहुल्य
Romanized: mudraa baahulya, mudra baahulya, mudraa baahuly, mudraa bahulya
आवश्यकताभन्दा बढी मुद्रा प्रचलनमा आएको अवस्था; मुद्रास्फीति । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आवश्यकताभन्दा बढी मुद्रा प्रचलनमा आएको अवस्था; मुद्रास्फीति ।