खस्नु

Romanized: khashnu, khasnu

माथिबाट तलतिर झर्नु; गिर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत स्खल्+नु]

१.
माथिबाट तलतिर झर्नु; गिर्नु।
२.
देहान्त हुनु; मर्नु।

सम्बन्धित शब्दहरू