खाल खडाइँ
Romanized: khaala khadaaim, khaala khadaim, khala khadaaim, khaala khadaain
वर्षभर जम्मा भएको मल मङसिरतिर एकअर्कालाई सहयोग गर्दै खेतबारीमा ओसार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वर्षभर जम्मा भएको मल मङसिरतिर एकअर्कालाई सहयोग गर्दै खेतबारीमा ओसार्ने काम।