खिर्याउनु
Romanized: khiryaaunu, khiryaunu
खिर्याउनु (khiryaaunu) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
खिर्याउनु
(सकर्मक क्रिया)
1.
कसिलो गरी बाट्नु।
खिर्याउनु(१)
(अकर्मक क्रिया [खिहिरि+याउ+नु])
1.
नमिठो स्वाद आउनु; खिहिर्याउनु।
खिर्याउनु(२)
(क्रिया)
1.
हाँगाबिँगा काट्नु।