खिहिर्‍याउनु

Romanized: khihiryaaunu, khihiryaunu

चिल्लो पदार्थ सडेर, कुहिएर नमिठो स्वाद आउनु; खिहिर्‍याउने स्वादको हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [खिहिरो+याउ+नु]

1
चिल्लो पदार्थ सडेर, कुहिएर नमिठो स्वाद आउनु; खिहिर्‍याउने स्वादको हुनु।

सम्बन्धित शब्दहरू