खिहिऱ्याउनु
Romanized: khihiyaaunu, khihiyaunu
चिल्लो पदार्थ सडेर वा कुहिएर नमिठो स्वाद आउनु; खिहिऱ्याउने स्वादको हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [खिहिरो+याउ+नु]
1
चिल्लो पदार्थ सडेर वा कुहिएर नमिठो स्वाद आउनु; खिहिऱ्याउने स्वादको हुनु।