ठिहिऱ्याउनु

Romanized: thihiyaaunu, thihiyaunu

जाडाले हातगोडा कक्र्याउनु; असाध्यै चिसो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
जाडाले हातगोडा कक्र्याउनु; असाध्यै चिसो हुनु।
२.
ठिहिरो लाग्नु; ठिहिरिनु।

सम्बन्धित शब्दहरू