थिहिऱ्याउनु

Romanized: thihiyaaunu, thihiyaunu

थिर पार्नु वा उभ्याउन लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स.क्रि./ प्रेरणार्थक क्रिया

1
थिर पार्नु वा उभ्याउन लगाउनु।

सम्बन्धित शब्दहरू