खिल्लत

Romanized: khillat, khillata

उल्लेखनीय काम गरेबापत राजामहाराजाबाट पुरस्कारका रूपमा दिइने वस्त्र, आभूषण आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी खिलअत]

1
उल्लेखनीय काम गरेबापत राजामहाराजाबाट पुरस्कारका रूपमा दिइने वस्त्र, आभूषण आदि।

सम्बन्धित शब्दहरू