खुट्टे किलो
Romanized: khutte kilo, khuttekilo
चढ्नका निम्ति रुखमा काटेको डोब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चढ्नका निम्ति रुखमा काटेको डोब।
२.
भिर-पहरामा उक्लँदा टेक्न र समाउन गाडिएको किलो।