खुन्रिनु

Romanized: khunrinu

खिइएर वा दोब्रिएर काम नदिने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [खुन्रो+इ+नु]

१.
खिइएर वा दोब्रिएर काम नदिने हुनु।
२.
बुढ्याइँले शरीर सुकेर खुम्चिनु; खुम्रिनु।

सम्बन्धित शब्दहरू