खुमार
Romanized: khumaara, khumaar, khumar, khumara
खुमार (khumaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
खुमार(१)
(नाम)
१..
खुर्सानी डढेर आउने गन्ध।
२..
घमन्ड।
खुमार(२)
(नाम)
१..
एउटा बोटको ओझेलमा परेको अर्को बोट।
२..
कुनै रोगले सताएर थला परेको अवस्था।