खुमारी

Romanized: khumaari, khumaaree, khumaree, khumarii

नशा उत्रने बेलामा वा जागराम बस्ता हुने हल्का किसिमको थकावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
नशा उत्रने बेलामा वा जागराम बस्ता हुने हल्का किसिमको थकावट।

सम्बन्धित शब्दहरू