खुलदुल

Romanized: khuladul, khuladula

कुनै कुरा वा विषयका बारेमा मनमा लाग्ने उत्कण्ठा; उत्सुकता; दुबिधा; खुलदुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कुरा वा विषयका बारेमा मनमा लाग्ने उत्कण्ठा; उत्सुकता; दुबिधा; खुलदुली।
२.
मनको खलबली; खैलाबैला।

सम्बन्धित शब्दहरू