खुलखुले
Romanized: khulakhule
पातलो दिसा अलिअलि भइरहने एक रोग; सुलसुले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पातलो दिसा अलिअलि भइरहने एक रोग; सुलसुले।
२.
झाडाबान्ता; हैजा; उपर्तली।
३.
(विशेषण)
खुलखुल पानी बग्ने।