खुलस्त
Romanized: khulast, khulashta, khulasht, khulasta
नलुकाईकन व्यक्त गरिएको; यथार्थ; स्पष्ट; सफा (भनाइ, बयान इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी खुलास]
१.
नलुकाईकन व्यक्त गरिएको; यथार्थ; स्पष्ट; सफा (भनाइ, बयान इ.)।
२.
कुनै प्रकारको बाधाअड्काउ नभएको।
३.
फैलिएको; विस्तृत।