खुलस्त्याउनु
Romanized: khulastyaaunu, khulashtyaaunu, khulashtyaunu, khulastyaunu
खुलस्त वा स्पष्ट पार्नु; बुझ्न सकिने गरी प्रस्ट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
खुलस्त वा स्पष्ट पार्नु; बुझ्न सकिने गरी प्रस्ट्याउनु।