खुसखबरी
Romanized: khusakhabaree, khushakhabari, khushakhabaree, khushakhabarii
खुसीको खबर वा समाचार; सुन्दा मन प्रसन्न गराउने खबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खुसीको खबर वा समाचार; सुन्दा मन प्रसन्न गराउने खबर।