खुसहाल
Romanized: khusahaala, khusahaal, khusahal, khushahaala
सुखी; सम्पन्न; कुनै कुराको कमी नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी खुशहाली]
1
सुखी; सम्पन्न; कुनै कुराको कमी नभएको।