खुसाउनु
Romanized: khusaaunu, khushaaunu, khushaunu, khusaunu
खुसाउनु (khusaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
खुसाउनु(१)
(अकर्मक क्रिया [खुस+आउ+नु])
1.
खुसी हुनु; दङ्ग पर्नु।
खुसाउनु(२)
(सकर्मक क्रिया [खुस्+आउ+नु])
१..
पेटमा रहेको बच्चा महिना नपुग्दै फाल्नु; भ्रूण नष्ट गर्नु।
२..
फुकाउनु; बन्धनमुक्त गराउनु।