खुसामद
Romanized: khusaamada, khusaamad, khusamad, khushaamada
आफ्नो काम पटाउन वा स्वार्थसिद्धिका लागि कसैलाई प्रसन्न पार्न गरिने झुटो प्रशंसा; चाकडी; चापलुसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी खुशामद]
1
आफ्नो काम पटाउन वा स्वार्थसिद्धिका लागि कसैलाई प्रसन्न पार्न गरिने झुटो प्रशंसा; चाकडी; चापलुसी।