खुस्काउनु
Romanized: khuskaaunu, khushkaaunu, khushkaunu, khuskaunu
फुकाउनु; खोल्नु; उम्काउनु; फुत्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
फुकाउनु; खोल्नु; उम्काउनु; फुत्काउनु।
२.
(सकर्मक क्रिया)
चापलुसी वा लोलोपोतो गरेर कसैबाट कुनै वस्तु लिनु वा हात पार्नु।