खेलाउनु

Romanized: khelaaunu, khelaunu

नाटक आदिमा अभिनय गराउनु, नचाउनु; नाच्न लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
नाटक आदिमा अभिनय गराउनु, नचाउनु; नाच्न लाउनु।
२.
खेल्न लाउनु।
३.
कसैलाई त्रस्त वा दुःखी पार्नु।

सम्बन्धित शब्दहरू